23 अक्तूबर 2021
नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिनु भएको छ। रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन्। रावलले १० बुँदे कार्यान्वयन नभएको र दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाउनु भएको छ।









































