Homeसमाचारखेलकुद११ वर्षपछि स्पेनले जित्यो नेसन्स लिगको उपाधि

११ वर्षपछि स्पेनले जित्यो नेसन्स लिगको उपाधि

११ वर्षपछि स्पेनले जित्यो नेसन्स लिगको उपाधि

दिल्ली, 19 जुन 2023

स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै  स्पेनले पहिलो पटक उपाधि जितेको हो।

११ वर्षपछि

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि स्पेन पेनाल्टी सुटआउटमा ५–४ ले विजयी रह्यो । स्पेनी गोलरक्षक उनाइ सिमोनले लोभरो मेयर र ब्रुनो पेटकोभिचको पेनाल्टी प्रहारमा बचाउ गरे । त्यसपछि कारभाजालले निर्णायक गोल गरेका हुन् । स्पेनले सन् २०१२ को युरोयता पहिलो उपाधि जितेको हो ।

११ वर्षपछि

क्रोएसिया भने फेरि एकपल्ट आफ्नो देशको इतिहासमै पहिलो उपाधि चुम्न असफल रह्यो । सन् २०१८ को विश्वकपको उपविजेता तथा पछिल्लो विश्वकपमा तेस्रो भएको क्रोएसियाले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।

म्यान अफ दि म्याच रोड्रिले भने, ‘हामी धेरै खुसी छौ, यो साञ्चै गाह्रो धेरै गाह्रो थियो।’

स्पेनिस टोलीमा रहेका युवा खेलाडीहरू अंशु फाती, ग्यावी, येरेमी पिनो लगायतका थुप्रै खेलाडीका लागि यो नयाँ सुरुवात हुनसक्छ।

 

 

यो समाचार पनि पढनुहोस्…

  1. मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३
  2. सरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...