24 नवम्बर 2021
भारतको हैदराबाद एल बि नगरबाट 5 नवम्बर 2021 का दिनदेखि बेपत्ता भएका हुन। नारायण खड्काको श्रीमती रविना खड्का र उनकी सासुबीच अछाम जिल्ला कमलबजार नगरपालिका वडा न २ स्थायी घरमा सामान्य पारिवारीक बिवाद भएको र रविना र रविनाको दिदी चन्दिका बोहराले नारायण खड्कालाई धम्की दिएको नारायण खड्काका काका जिवन बिष्टले नेशनल लाईभ टिभीलाई जानकारी दिएका छन। रविना र रविनको दिदी चन्दिका बोहरा हैदराबाद पुगेको 2 दिन पछि नारायण खड्का बेपत्ता भएका छन। नारायणको श्रीमती रबिना खड्का र जेठी सासू चन्दिका बोहराबाट शंकास्पद घटना घटेको हुन सक्ने नारायणका काका जिवन बिष्टले जानकारी दिएका छन। नारायण खड्कालाई कहि कतै कसैले देख्नु भयो वा भेटाउनु भयो भने जिवन बिष्ट 72 26 94 13 78, कृण खड्का 74 97 88 65 20 नेपालको नबर 98 48 67 80 95, 98 68 74 41 12 अथवा नेशनल लाईभ टिभीको 99 71 74 78 98 सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।









































