HomeFeatureनेपाली भूमिमा भारतले निर्माण गरेको सडक निर्माण रोक्न प्रवासी नेपाली समाजको...

नेपाली भूमिमा भारतले निर्माण गरेको सडक निर्माण रोक्न प्रवासी नेपाली समाजको माग

नयाँ दिल्ली, 9 मे 2020

प्रवासी नेपाली समाजले नेपालको लिपुलेक, गुञ्जी क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग गरको छ। प्रवासी नेपाली जनसमाजका अध्यक्ष आजाद सेन थापाले एक विज्ञप्ति जारी गर्दै यसरी सडक निर्माण गर्नु नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथिको नाङगो हस्तक्षेप भएको भन्दै सडक निर्माण कार्य अविलम्ब रोक्न माग गर्नुभएको हो।

भिडियो कन्फेरेन्स मार्फत भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतबाट नेपालको लिपुलेक हुँदै चीनको तिव्वतस्थित मानसरोबर जोड्ने बाटो शुक्रबार मे 8 मा उद्घाटन गरेपछि यसको चौतर्फी विरोध हुँदै आएको छ।

विज्ञप्तिमा भारतको उक्त कार्यको भत्र्सना गर्दै भारतसगँ कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न माग गरिएको छ। साथै भारतले नेपाली भूमिमा सडकको ट्रयाक खोलेर निर्माण कार्य गरिरहदा पनि सरकार मौन रहनु आत्मसमर्पणवादी कार्य भएको भन्दै विरोध जनाईएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...