HomeFeatureराप्रपा प्रवास संगठन द्वारा अंधेरी क्षेत्रमा नगर समिति गठन

राप्रपा प्रवास संगठन द्वारा अंधेरी क्षेत्रमा नगर समिति गठन

दिल्ली, 27 जून 2022

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवास संगठनले स्थानीय चुनाव पश्चात भारतमा आफ्नो भातृ संगठन गठनको कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। संस्थाका भारतभरि रहेका राज्य समितिहरुले नगर समिति गठन र सदस्यता वितरण अभियानलाई तीव्रता दिएको छ। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार महाराष्ट्र राज्यको मुम्बई स्थित जेबि नगर अंधेरी क्षेत्रमा नगर समिति गठन भएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टी रा.प्र.पा भारत संगठन राज्यको कोषाध्यक्ष एकेन्द्र शाहको अध्यक्षतामा र राज्यका सदस्य Hp जोशीको प्रमुख आतिथ्यमा र नेपालका क्षेत्रिय सचिव खेम ढकाल, पदम बम, केपि कुवर, रुपा थापा अतिथिका रूपमा सहभागी भएको उक्त कार्यक्रम 26 जून आइतबारका दिन सम्पन्न भएको छ। ठुलो संख्यामा उपस्थित राष्ट्रवादी समर्थकहरुबीच गठन गरिएको उक्त नगर समिति दिनेश बहादुर सिंहको अध्यक्षतामा गठन भएको छ। जसमा उपाध्यक्ष जय बहादुर सिंह, सचिव छत्र बहादुर चयडा, सह सचिव हिरेन्द्र बहादुर बोगटी, कोषाध्यक्ष दिपक बहादुर सिंह, सह कोषाध्यक्ष  खगेन्द्र बहादुर बि.क, बरिष्ठ सल्हाकार पदम बहादुर मल्ल, सल्हाकार मदन कुवर भने सदस्यहरुमा मिम बहादुर सिंह, लाल बहादुर सिंह, कृष्ण बहादुर सिंह, यदु पाण्डे, भक्त बहादुर सिंह, डबल बहादुर सिंह, धौले बहादुर सिंह, गोरे बहादुर बोगटी, हरि बहादुर बिस्ट, हरिश, भिम बहादुर बिस्ट, इन्द्र बहादुर बोकटी, धौले सिंह, रन बहादुर सिंह, पदम बहादुर बिस्ट, भुन्टे भुल, सेर बहादुर बोगटी, डमर बहादुर बिस्ट, दली थापा, गणेश भुल, प्रेम बहादुर थापा, पदम बहादुर थापा, लोग बहादुर बोगटी, बिक्रम सिंह, सुजन सिंह, गणेश सिंह, कृष्ण कुमार, मनोज भुल, लछी भुल, कृष्ण भुल, लाल भुल, खडक भुल, नरी भुल लगायत रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...