Homeमनोरन्जन११ वर्षपछि ठगीको रुपमा देखिदैँ सैफ अलि खान र रानी मुखर्जी 

११ वर्षपछि ठगीको रुपमा देखिदैँ सैफ अलि खान र रानी मुखर्जी 

९ पुस, मुम्बई । हालै यशराज फिल्मले ‘बन्टी और बबली –२’ को घोषणा गरेको छ । जसमा ठगको रुपमा देखिने भएका छन् सैफ अली खान र रानी मुखार्जी ।

सन् २००५ मा प्रदर्शन भएको चलचित्र ‘बन्टी और बबली ’ को सिक्वेल बनाउने कुरा लामो समयसम्म चर्चामा रह्यो र हालै यसको सिक्वेल बन्ने घोषणा गरिएको हो । उक्त चलचित्रको सिक्वेलमा खान र मुखार्जी सिनियर ठकको भूमिकामा देखिँदै छन् भने सिद्धान्त चतुर्वेदी र सरवरीको जोडी लिड रोलमा देखिने बताइएको छ ।

हाल बन्दै गरेको ‘बन्टी और बबली –२ को 
लागि खान र मुखार्जी दुवै उत्साहित भएका 
छन् भने खानले यो फिल्मसँग जोडिन पाएकोमा 
आफू खुशी भएको व्यक्त गरेका छन् ।
 ११ वर्षपछि एक साथ देखिँदै गरेका खान र मुखार्जीको पछिल्लो 
फिल्म २००८ मा आएको ‘थोडा प्यार थोडा म्याजिक’ रहेको बताइएको छ ।
वरुण शर्माले निर्देशन गर्ने उक्त चलचित्रमा खानले अभिषेक बच्चनलाई रिप्लेस गरेका छन् । यो फिल्मका लागि अभिषेक बच्चन निर्माताको पहिलो प्राथमिकतामा थिए तर बच्चनले फिल्ममा काम गर्न अस्वीकार गरे पछि उक्त फिल्ममा खानले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...