HomeFeatureसडक दुर्घटनाबाट बच्न जागरुकता बढाउन केन्द्रीय मन्त्री नितिन गडकरीको आह्वान

सडक दुर्घटनाबाट बच्न जागरुकता बढाउन केन्द्रीय मन्त्री नितिन गडकरीको आह्वान

नयाँ दिल्ली, 13 जनवरी 2020

सडक परिवहन तथा राष्ट्रिय राजमार्ग मन्त्री नितिन गडकरीले पछिल्लो पाँच वर्षको अवधिमा सडक दुर्घटनामा भएको 4 प्रतिशतको वृद्धिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सडक सुरक्षाका बारेमा मानिसहरूलाई शिक्षित गरिनु अत्यावश्यक रहेको बताउनुभयो। नयाँ दिल्लीमा सडक सुरक्षासम्बन्धी सरोकारवालाहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गडकरीले विश्व बैँक र एशियन विकास बैँकले सडकहरूमा भएका खाल्डा-खुल्डीहरू पुर्ने र सडक सुरक्षालाई बढावा दिन सात हजार करोड रूपैयाँको मञ्जूरी दिएको बताउनुभयो।

यस अवसरमा बोल्नुहुँदै रक्षामन्त्री राजनाथ सिंहले देशमा सडक दुर्घटनामा कमी ल्याउन सबै सरोकारवालाहरूलाई समन्‍वय गरेर काम गर्न आह्वान गर्नुभयो।

प्रत्येक वर्ष लगभग 4 लाख 50 हजार सडक दुर्घटना हुन्छ, जसमध्ये  डेढ लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्क छ। यस अवसरमा रक्षामन्त्रीले सडक दुर्घटनामा कमी ल्याउन राम्रो काम गरेवाफत तमिलनाडुलाई पुरस्कृत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...