नयाँ दिल्ली १४, जनवरी २०२०
सडक यातायात र राष्ट्रिय राजमार्गलाई विश्व बैँक र एसियाली विकास बैँकले सडक सुरक्षा बढाउन १४ हजार करोड रुपैयाँ अनुमोदन गर्ने मन्त्री नितिन गडकरीले बताउनुभयो ।
हिजो नयाँ दिल्लीमा भएको बैठकमा सडक सुरक्षा सरोकारवालाहरुले सरकार सडकहरुलाई सुरक्षा बनाउन प्रतिबद्ध लगाइएको बताएका छन् । गडकरीले जनताहरुलाई सडक सुरक्षाको बारे सिकाउन महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले देशका युवा र विद्यार्थीहरुलाई सडक सुरक्षाको बारेमा जनताको आचरण र सोचमा परिवर्तन ल्याउनका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यस अवसरका रक्षामन्त्री राजनाथ सिंहले मुलुकमा हुने सडक दुर्घटनालाई कम गर्न सबै सम्बन्धित पक्षलाई समन्वय गरी काम गर्न आग्रह गर्नुभएको छ । प्रत्येक वर्ष त्यहाँ लगभग चार लाख ५० हजार मानिस सडक दुर्घटनामा परेका छन् , जसमा १ लाख ५० हजार भन्दा बढि मानिस मरेका छन् । रक्षामन्त्रीले सडक दुर्घटनाका कारण देशका २ प्रतिशत जीडीपीमा भएको गिरावट एउटा गम्भिर मुद्धा रहेको बताउनुभयो ।
यस अवसरमा रक्षामन्त्रीले तामिलनाडुलाई सडक दुर्घटना न्युनिकरणमा राम्रो काम गरेको भन्दै प्रोत्साहन दिदै पुरस्कृत गर्नुभयो ।
सडक राजमार्ग मन्त्रालयले सडक सुरक्षा बढाउन १४ हजार करोडको योजनाको गर्यो प्रस्ताव
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































