नयाँ दिल्ली १४, जनवरी २०२०
केन्द्रले अण्डमान र निकोबार टापुमा १६ वटा द्धीप र लक्षद्धिपमा १० टापुहरुको समुन्द्री विकास र समुन्द्री खाना र नरिवलमा आधारित उत्पादनहरुको निर्यात गर्ने सुविधा विस्तार गर्दै समग्र विकासको लागि पहिचान गरेको छ ।
गृह मन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा टापु एजेन्सी–आइडीएको छैठौँ बैठक भएको थियो ।
आइडीए टापुको लागि समग्र विकास योजनाको प्रगतीको समीक्षा गरेको छ । मुलुकमा पहिलो पटक पहिचान गरिएका टापुहरुको दिगो विकासको पहल आईडीए अन्तर्गत वैज्ञानीक क्षमतामा मुल्यांकन गरिने भएको छ ।
अण्डमान–निकोबार र लक्षद्धीपका २६ टापुहरुमा सरकारले पर्यटन मार्फत समग्र विकास गर्ने
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































