HomeFeatureआज 72-औँ सेना दिवस मनाईँदै

आज 72-औँ सेना दिवस मनाईँदै

नयाँ दिल्ली, 15 जनवरी 2020

आज देशभर 72-औँ सेना दिवस मनाईँदैछ। आज कै दिन 1949-मा देशका पहिलो कमाण्डर-इन-चीफ फील्ड मार्शल के.एम करियप्पाले अन्तिम ब्रिटिश कमाण्डर-इन-चीफ एफ.आर.आर बुशरबाट सैन्य कमान लिनुभएको थियो। यस अवसरमा थलसेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले सबै सैन्य कर्मीहरू, उनिहरूरका  परिवार, अवकाश प्राप्त सैनिक, तथा सशस्त्र बललाई बधाई दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले भारतीय सेनाले उच्च स्तरको दक्षता प्रदर्शन गरेको र यो कयौँ जटिल सुरक्षा चुनौतीसित निप्टिन सफल भएको बताउनुभयो।

राष्‍ट्रपति, उपराष्‍ट्रपति र प्रधानमन्त्रीले सेना दिवसको अवसरमा भारतीय सेनाका वीर जवानहरू, अवकाश प्राप्‍त सैन्‍यकर्मीहरू र उनिहरूका परिवारहरूलाई बधाई दिनुभएको छ। एक ट्वीटमा राष्‍ट्रपति रामनाथ कोविन्ले भारतीय सेना राष्‍ट्रको गौरव र स्‍वतन्त्रताको रक्षक भएको बताउनुभयो।

त्यस्तै उपराष्‍ट्रपति एम. वेंकैया नायडूले आफ्नो ट्वीट संदेशमा भारतीय सेनाका जवानहरू र महिलाहरूलाई देशको सीमामा उनहरूको उपस्थितीको लागि प्रणाम गर्नुभयो।

प्रधानमन्त्री नरेन्‍द्र मोदीले आफ्नो ट्वीट संदेशमा भारतीय सेना भारत माताको गौरव भएको बताउनुभयो। उहाँले देशका सबै सैनिकहरूको साहस र बहादुरीको सराहना गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...