HomeFeatureरोहित शर्मा आईसीसीको "2019 एक दिवसीय अन्तर्राष्‍ट्रिय प्लेयर अफ द इयर" घोषित,...

रोहित शर्मा आईसीसीको “2019 एक दिवसीय अन्तर्राष्‍ट्रिय प्लेयर अफ द इयर” घोषित, कप्तान कोहलीलाई “स्पिरिट अफ क्रिकेट” पुरस्‍कार

नयाँ दिल्ली, 15 जनवरी 2020

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्मा आईसीसीको “2019 एक दिवसीय अन्तर्राष्‍ट्रिय क्रिकेटर अफ द इयर” घोषित भएका छन्। रोहित शर्माले 2019-मा दस शतक प्रहार गरेका छन् जसमध्ये उनले पाँच शतक विश्वकप खेलमा प्रहार गरेका थिए।

त्यस्तै भारतीय कप्तान विराट कोहली “स्पिरिट अफ क्रिकेट” पुरस्‍कारको लागि चुनिएका छन्। कोहलीले विश्वकपमा अस्ट्रेलिया विरूद्धको एउटा म्याचमा स्टीव स्मिथमाथि अभद्र टिप्पणी गर्नबाट प्रशंसकहरूलाई रोकेका थिए।

विश्वकपमा इङ्गल्याण्डको अल राउण्डर खेलाडी बेन स्‍टोक्‍स-लाई “सर गारफिल्‍ड सोबर्स ट्रफी”-को लागि नामित गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...