HomeFeatureएनपीआर-को लागि कुनै प्रमाणपत्र बायोमेट्रिक नचाहिने

एनपीआर-को लागि कुनै प्रमाणपत्र बायोमेट्रिक नचाहिने

नयाँ दिल्ली, 16 जनवरी 2020

सरकारले राष्ट्रिय जनसंख्या पञ्जिकरण (एन.पी.आर)-को लागि कुनै प्रमाणपत्रको आवश्यकता नपर्ने र बायोमेट्रिक पनि नचाहिने बताएको छ। गृह मन्त्रालयका अधिकारीअनुसार,  एन.पी.आर-मा केवल प्रश्नहरू हुनेछन्, जसको प्रारूप छिट्टै तयार परिने छ। कैयौँ राज्यहरूले एन.पी.आर-को प्रावधानलाई अधिसूचित गरेको गृह मन्त्रालयले जनाएको छ।

एन.पी.आर मुलुकका नागरिकहरूको सामान्य दर्ता प्रक्रिया  हो। यो प्रक्रिया घरहरूको सूची बनाउनुको साथै आसामबाहेक मुलुकका सबै राज्यहरू तथा केन्द्रशासित प्रदेशहरूमा अप्रेल र सेप्टेम्बर 2020-मा गरिने छ। आसामलाई यस प्रक्रियाबाट बाहिर राखिएको छ, किनभने त्यहाँ राष्ट्रिय जनसंख्या पञ्जिकरणको प्रक्रिया यसपूर्व नै पूरा गरिसकिएको छ।

केन्‍द्रीय मन्त्रिमण्‍डलले एन. पी. आर.-को लागि 3 हजार 941 करोड रूपैयाँको मन्जूरी दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...