HomeFeatureप्रधानमन्त्री मोदीले "परीक्षामाथि चर्चा 2020" कार्यक्रममा विद्यार्थीहरू तथा प्रध्यापकहरूसित कुराकानी गर्ने

प्रधानमन्त्री मोदीले “परीक्षामाथि चर्चा 2020” कार्यक्रममा विद्यार्थीहरू तथा प्रध्यापकहरूसित कुराकानी गर्ने

नयाँ दिल्ली 19 जनवरी 2020

भोली नयाँ दिल्लीस्थित तालकटोरा स्टेडियम “परीक्षामाथि चर्चा 2020” कार्यक्रममा आयोजना गरिदैँछ। यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरीका दुई हजारभन्दा बढी विद्यार्थीहरू, उनीहरूका आमाबुवा तथा प्रध्यापकहरूसित कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्री मोदीले यस कार्यक्रममा प्रश्नहरूको जवाफ दिनुहुनेछ र विद्यार्थीहरूसित परीक्षाको तनाव कम गर्ने विषयमा विचार-विमर्श गर्नुहुनेछ।

पछिल्लो वर्ष जनवरीमा “परीक्षामाथि चर्चा” कार्यक्रमको अवधिमा प्रधानमन्त्री मोदीले विद्यार्थीहरूलाई आफ्नो जीवनमा प्रविधि को प्रयोगका बारेमा कुराकानी गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...