HomeFeatureसरकारले 5 ट्रिलियन डलर अर्थव्यवस्थाको लक्ष्य हासिल गर्नमा सबै सम्बन्धित पक्षहरूसंग सहकार्य...

सरकारले 5 ट्रिलियन डलर अर्थव्यवस्थाको लक्ष्य हासिल गर्नमा सबै सम्बन्धित पक्षहरूसंग सहकार्य गर्नेछः वित्तमन्त्री सीतारमण

चेन्नई, 20 जनवरी 2020

वित्‍तमन्त्री निर्मला सीतारामणले 5 ट्रिलियन डलर अर्थव्‍यवस्‍थाको लक्ष्‍य हासिल गर्नको लागि सरकारले सबै सम्बन्धित पक्षहरूसित मिलेर काम गर्ने बताउनुभएको छ। चेन्‍नईमा नानी पालकीवाला शताब्‍दीमा भाषण गर्दै उहाँले 5 ट्रिलियन डलर अर्थव्‍यवस्‍था कुनै अमूर्त विचार नभएर व्‍यावहारिक भएको बताउनुभयो। मन्त्री सीतारामनले क्रान्तिकारी परिवर्तनबाट वृद्धिमा मोदी सरकारको विश्‍वास रहेको बताउनुभयो। उहाँले भारतमा भएको डिजिटल कारोबारमा महत्त्वपूर्ण बढोत्तरीबाट सारा विश्वलाई प्रेरणा मिलेको तर्क गर्नुभयो।

वित्‍तमन्त्रीले केन्‍द्र सरकारले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा  100 लाख करोड रूपैयाँभन्दा बढी व्यय गर्ने बताउनुभयो। उहाँले भारतको अर्थव्‍यवस्था अस्‍पष्‍ट नभएर स्‍पष्‍ट नियमहरूमा आधारित रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...