HomeFeatureविपक्षी दलहरूले नागरिकता संशोधन विधेयकबारे भ्रम फैलाईरहेको रक्षामन्त्रीको आरोप

विपक्षी दलहरूले नागरिकता संशोधन विधेयकबारे भ्रम फैलाईरहेको रक्षामन्त्रीको आरोप

कर्नाटक, 28 जनवरी 2020

रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले नागरिकता संशोधन विधेयकबारे भ्रण फैलाईरहेको आरोप लगाउनुभएको छ। कर्नाटकको  मङ्गलुरूमा सी.ए.ए. समर्थनमा  हिजो एउटा ऱ्यालीलाई सम्‍बोधन गर्दै उहाँले यो विधेयकले कुनैपनि भारतीयहरूको नागरिकता नखोस्ने बताउनुभयो।

रक्षामन्त्रीले सरकारले नागरिकता प्रदान गर्ने विषयमा कुनै प्रकारको भेदभाव नगरेको पनि स्पष्ट पार्नुभयो।

उहाँले काँग्रेसमाथि राष्‍ट्रिय नागरिक पञ्जिकरण एन.आर.सी.-बारे अल्‍पसंख्‍यकहरूमा भ्रम फैलाईरहेको आरोप लगाउँदै काँग्रेस सरकारले नै वर्ष 2000-मा एन.आर.सी. को प्रस्‍ताव गरेको स्मरण गर्नुभयो।

केन्‍द्रीय मन्त्री सदानन्‍द गौडा र भाजपा कर्नाटक प्रदेश अध्‍यक्ष नलिन कुमार कटील पनि ऱ्यालीमा उपस्थित हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...