HomeFeatureकिसानहरूको आय दोब्बर गर्न सुधारात्मक उपायहरूमाथि लगातार काम हुँदैछः प्रधानमन्त्री

किसानहरूको आय दोब्बर गर्न सुधारात्मक उपायहरूमाथि लगातार काम हुँदैछः प्रधानमन्त्री

नयाँ दिल्ली 28, जनवरी 2020

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार 2022-सम्म किसानहरूको आय दोब्बर गर्नको लागि सुधारात्मक उपायहरूमाथि लगातार काम गरिरहेको बताउनुभएको छ। आज गुजरातको गान्धीनगरमा तेस्रो वैश्विक आलू सम्मेलनलाई भिडियो कन्फ्रेन्सिङ्गमार्फत सम्बोधन गर्दै उहाँले सरकारको नीति तथा किसानहरूका प्रयासले भारतले कैयौँ प्रकारका दालहरू र अन्य खाद्य पदार्थहरूको उत्पादनमा विश्वका शीर्ष तीन देशमा स्थान बनाएको बताउनुभयो।

उहाँले शत-प्रतिशत प्रत्यक्ष विदेशी लगानीको सुरूआत तथा प्रधानमन्त्री किसान सम्पदा योजनाको माध्यमबाट मूल्य संवर्धन अनि मूल्य श्रृङ्खला विकसित गर्ने प्रयासहरू गरिएको बताउनुभयो। प्रधानमन्त्री मोदीले यस महिनाको सुरूआतमा 6 करोड  किसानहरूको बैंक खातामा एक पटकमा 12 हजार करोड रूपैयाँ स्थानान्तरित गर्ने रिकर्ड बनाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...