नयाँदिल्ली,३१ जनवरी
भारतको उत्तर प्रदेशका हत्याका अभियुक्त ले बन्धक बनाइएका २३ बालबालिकाहरूलाई उद्धार गरिएको छ । प्रहरीले फर्रुखाबादको एक गाउँमा बन्धक बनाउने व्यक्ति लाई मारेपछि हिजो राति बालबालिकाहरूकोे सकुशल उद्धार गरिएको हो । आफ्नो छोरीको जन्मदिनको समारोहमा बोलाएर अभियुक्त ले बालबालिकाहरूलाई बन्धक बनाएको थियो । यो बन्धक बनाउने काम हिजो दिउँसो कसारिया गाउँमा सुरु भएर लगभग ८ घण्टा चलेको थियो । अभियुक्त ले बालबालिकाहरूलाई किन बन्धक बनाएको थियो भन्ने कुरा अहिले स्पष्ट भएको छैन । मुख्यमन्त्री योगिआदित्यनाथले स्थितिको निगरानी गर्नुभएको थियो ।
अपहरणमा परेका २३ बालबालिकाको उद्धार
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































