काठमाडौँ,३१ जनवरी
नेपालमा सुनको मुल्य विगत लामो समय देखी घटबढ हुँदै आइरहेको छ । आज शुक्रबार सुनको मूल्य ३ सयले घटेको छ ।
आज शुक्रबार छापावाला सुन घटेर ७६ हजारमा कारोबार भैरहेको छ भने तेजाबी सुन ७५ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि महासंघले जनाएको छ ।









































