HomeFeatureदार्जीलिङ पहाडको टुङसुङ चिया बगान फ्याक्ट्रीमा आगलागी, फ्याक्ट्री पूर्ण रूपमा क्षतिग्रस्त

दार्जीलिङ पहाडको टुङसुङ चिया बगान फ्याक्ट्रीमा आगलागी, फ्याक्ट्री पूर्ण रूपमा क्षतिग्रस्त

दार्जीलिङ, 1 फरवरी 2020/ कयेश अंसारी

दार्जीलिङ पहाडको टुङसुङ चिया बगान फ्याक्ट्रीमा आगलागी भएको छ। आज बिहानै भएको सो आगलागीका कारण फ्याक्ट्री पूर्ण रूपमा जलेर नष्ट भएको छ। अल्कमिस ग्रूप अन्तगर्त रहेको सो फ्याक्ट्री पछिल्लो पाँच वर्षदेखि बन्द अवस्थामा रहेको थियो। फ्याक्ट्री रहेको स्थानमा सडक साँघुरो भएकाले र यो दार्जीलिङ पहाडबाट लगभग 23 किलोमिटर टाढा रहेकोले पनि अग्निसमन गाडीहरू आगलागी भएको स्थानसम्म पुग्न नसक्दा आगलागीले धेरै नोक्सानी पुऱ्याएको हो। अग्निसमन गाडीहरू दार्जीलिङबाटै जानु पर्ने भएकाले पनि घटनास्थलमा पुग्न समस्या भएको हो।

हाम्रा दार्जीलिङ संवाददाता कयेश अंसारीले बताएअनुसार आगलागीका कारण फ्याक्ट्री पूर्ण रूपमा क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने भएको छैन्।  आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...