HomeFeatureभारतमा फाँसीको फैसला सुनाएपछि पेनको निभ भाँच्नुको कारण

भारतमा फाँसीको फैसला सुनाएपछि पेनको निभ भाँच्नुको कारण

नयाँदिल्ली,१ फेब्रुअरी
नेपालमा अदालतले फाँसीको सजाय सुनाउँदैन । संविधान र कानुनमा त्यस्तो व्यवस्था गरिएको नै छैन । यद्यपि, कतिपय अधिकारकर्मीले भने उक्त सजाय हुनुपर्ने माग गर्छन् ।

तर भारतमा भने कतिपय अपराधमा फाँसीको सजाय सुनाउँछन् । सो क्रममा न्यायाधीशले पेनको निभ भाँच्ने गरेका छन् ।
भारतमा फाँसीको फैसला सुनाएपछि पेनको निभ भाँच्नुको कारणचाहिँ रोचक छ । न्यायाधीशले उक्त पेनबाट कसैको जीवनको अन्तिम र ठूलो फैसला लेखेपछि त्यसले अरुको फैसला गर्न नहुने मान्यता राख्छन् ।

उक्त पेन बोक्दा आफूलाई पनि नराम्रो हुने विश्वासलाई आधार बनाउने गरिएको छ ।

अर्कोचाहिँ भारतको सर्वोच्च अदालतका न्यायाधीशले त्यस्तो फैसला गर्दा त्यहि अन्तिम सत्य हुने, फैसला बदल्न नसकिने मान्यताका आधारमा पनि पेनको निभ भाँच्ने गरेको विभिन्न एजेन्सीहरूमा उल्लेख गरिएको छ ।

भारतमा मात्रै यस्तो फैसला गरेपछि पेनको निभ भाँच्ने चलन रहेका

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...