HomeFeatureरोकिएन ट्रिप्पर आतङ्क, मोरङमा ट्रिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु

रोकिएन ट्रिप्पर आतङ्क, मोरङमा ट्रिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ, 3 फरवरी, 2020

मोरङको सुन्दरहरैँचा नगरपालिका 10 जरुवामा ट्रिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ।  आज बिहान प्रदेश 1 –02–001 ख 8109 नम्बरको ट्रिप्परले साईकललाई ठक्कर दिँदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका 5 खैरीमा बिहान ट्याक्टर पल्टिदा चालकको ज्यान गएको छ। लु 1 त 7266 नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका 5 का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...