HomeFeatureकोरोनाभाइरसबाट बच्न गाईको पिसाब र गोबर उपयोगी

कोरोनाभाइरसबाट बच्न गाईको पिसाब र गोबर उपयोगी

नयाँदिल्ली, ४ फेब्रुअरी
कोरोनाभाइरसले अहिले विश्वभर संकट सृजना गरेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले हजारौं मानिसहरु संक्रमित भैसकेका छन् । भाइरस २६ भन्दा बढी देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ । विश्वभरका वैज्ञानिकहरु यस भाइरसको संक्रमणबाट बच्न र यसको उपचार खोज्न दिन रात कसरत गरिरहेका छन्। यसैबीच भारतका एक स्वामीले यस भाइरसबाट बच्न एक आश्चर्यजनक उपाए बताएका छन् ।

उनले यस भाइरसबाट बच्न शरीरमा गौ मुत्र अर्थात् गाईको पिसाब र गोबर दल्ने सल्लाह दिएका छन् । यस्तो गजबको उपाय दिने भारतका स्वामी चक्रपाणि महाराज हुन्। उनी हिन्दू महासभाका अध्यक्ष हुन्। शुक्रबार एक कार्यक्रममा उनले कोरोनाभाइरससँग लड्न शरीरमा गाईको पिसाब तथा गोबर दल्ने उपाए बताएका हुन्। उनी भन्छन्, ’यदि कसैले ओम नम शिवाय स् भन्दै शरीरमा गाईको गोबर र पिसाब दल्छ भने उ भाइरसको संक्रमणको जोखिमबाट बच्ने गर्दछ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...