HomeFeatureमौन बसेकी नायिका वर्षाले साइन गरिन् २ वटा फिल्म

मौन बसेकी नायिका वर्षाले साइन गरिन् २ वटा फिल्म

नयाँदिल्ली, ४ फेब्रुअरी
नेपाली नायिका वर्षा राउत करिब ८ महिना देखि मौन बसेकी थिइन् । चलचित्रमा भन्दा उनको व्यस्तता म्यूजिक भिडियोमा नै देखियो । चलचित्र ‘जात्रै जात्रा’ रिलिज भएपछि वर्षाले अब आफू असफल चलचित्र सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइन् ।

तर, करिब ८ महिना मौन बसेकी वर्षाले अब भने २ चलचित्र लगातार साइन गरेकी छिन् । वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो चलचित्रमा नायक पल शाहले वर्षासँग रोमान्स गर्दैछन् ।

अब, अर्को बर्ष वर्षाका २ चलचित्र रिलिज हुने पक्का भएको छ । यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए ।

उनै, वर्षाले निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेरा’ पनि साइन गरेकी छिन् । उनी यो चलचित्रमा नायकद्धय दयाहाङ राई र विपिन कार्कीको साथमा देखिदैछिन् ।

चलचित्र ‘जात्रै जात्रा’ हिट भएपछि असफल चलचित्र सहन नसक्ने भन्दै ८ महिना कुरेर नयाँ चलचित्रमा काम गर्न लागेकी वर्षाका लागि यो निर्णय सही होला या गलत, यसका लागि चलचित्र रिलिजसम्म कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...