HomeFeatureप्रधानमन्त्री ओली मिर्गौला फेर्ने तयारीमा

प्रधानमन्त्री ओली मिर्गौला फेर्ने तयारीमा

काठमाडौं, ५ फरवरी,२०२०
प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै एउटा मिर्गौला फेर्ने तयारीमा रहेका छन् ।
प्रधानमन्त्री ओलीको दुईवटै मिर्गौलामा समस्या देखा परेपछि प्रधानमन्त्री ओलीले आगामी तीन बर्षसम्म सरकारलाई गति दिनका लागि आफू स्वस्थ्य हुन लागेको बताएका छन् ।

 बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी आफैंले गराएका हुन् ।

‘एउटा किड्नी फेरेर सक्रियताका साथ काम गर्छु । तीन बर्षसम्म सरकारले गति लिन्छ । चुनाव गराउनुछ’, ओलीले भने,‘अहिले भन्दा सजिलोसँग काम गर्नका लागि फेर्ने भएको हुँ ।’

अहिलेको जमानामा मिर्गौला फेर्नु कुनै नयाँ कुरा नभएको बताएका प्रधानमन्त्री ओलीमा काम गर्ने आत्मबल बलियो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...