HomeFeatureदिल्‍ली विधानसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोली मतदान, मतहरूको गणना मङ्गलबार हुने

दिल्‍ली विधानसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोली मतदान, मतहरूको गणना मङ्गलबार हुने

नयाँ दिल्ली, 7 फरवरी 2020

दिल्‍ली विधानसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। 70 सदस्‍यीय विधानसभा चुनावको लागि भोली 8 तारीख शनिबार मतदान हुनेछ। मतहरूको गणना भने 11 फरवरी अर्थात् मङ्गलबार हुनेछ।

स्वतन्त्र तथा निष्पक्ष मतदानको लागि प्रहरी बल र केन्द्रीय सशस्त्र प्रहरी बललाई तैनात गरिएको छ। निर्वाचन आयोगले विशेष डाक मतपत्र र वरिष्‍ठ नागरिकहरूलाई मतदान केन्‍द्रसम्म ल्याउने व्यवस्था पनि गरेको छ। मतदाताहरूको सुविधाको लागि दिल्ली मेट्रो रेल सेवा भोली बिहान 4 बजेदेखिनै सुरू हुनेछ।

विधानसभा चुनावको लागि प्रचार-प्रसार अभियान बिहिबार सकिएसँगै मौन अवधि पनि सुरू भएको छ। यस चुनावमा मुख्य रूपमा तीन राजनितिक दलहरु- आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेसबिच प्रतिस्पर्धा रहेको छ।

यसैबीच दिल्ली विधानसभाको वर्तमान कार्यकाल 22 फरवरीका दिन समाप्त हुँदैछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...