HomeFeatureबोडो सम्झौताले पूर्वोत्तरमा स्थायी  शान्तिको बाटो खुल्ला गरेको छः प्रधानमन्त्री मोदी

बोडो सम्झौताले पूर्वोत्तरमा स्थायी  शान्तिको बाटो खुल्ला गरेको छः प्रधानमन्त्री मोदी

आसाम, 7 फरवरी 2020

प्रधानमन्त्री नरेन्द्र मोदीले बोडो सम्झौताले पूर्वोत्तरमा स्थायी  शान्तिको बाटो खुल्ला गरेको बताउनुभएको छ। आज आसाम राज्यको कोक्राझारमा बोडो सम्झौता सम्बन्धी आयोजित एक समारोहलाई सम्बोधन गर्दै उहाँले यो सम्झौता समग्र पूर्वोत्तर राज्यको  लागि नयाँ सुरूआत भएको बताउनुभयो।

कार्यक्रममा आसामका मुख्ययमन्त्री सर्बानन्द  सोनोवाल र उहाँका मन्त्रीमण्डलका सहयोगीहरूको पनि उपस्थिती रहेको थियो।

त्रिपक्षीय बोडो सम्झौतामा गत महिनाको 27 तारीखमा केन्द्र, आसाम सरकार र प्रतिबन्धित उग्रवादी गुट नेशनल डेमोक्रेटिक फ्रण्ट अफ बोडोल्याण्डको तर्फबाट हस्ताक्षर भएको थियो।

यस सम्झौताको उद्देश्य आसामको सबैभन्दा ठूलो जनजाति समूहहरूमध्ये एक बोडो समुदायलाई राजनीतिक तथा आर्थिक लाभ प्रदान गर्नु हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...