HomeFeatureदिल्लीमा फेरि आम आदमी पार्टीले सरकार बनाउने एक्जिट पोलहरुको संकेत

दिल्लीमा फेरि आम आदमी पार्टीले सरकार बनाउने एक्जिट पोलहरुको संकेत

नयाँ दिल्ली, 9 फरवरी 2020

दिल्लीमा फेरि एक पटक आम आदमी पार्टीको पूर्ण बहुमतको सरकार बन्ने देखिएको छ । यद्धपी शनिबार भएको दिल्ली विधानसभाको मतगणना मंगलबार हुनेछ । तर विभिन्न फरक-फरक एक्जिट पोलहरुले आम आदमी पार्टी फेरि सत्तामा पुग्ने देखाईरहेका छन । दिल्लीमा मुख्यगरि त्रिकोणीय मुकाबिला रहेको थियो । आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेसले आ-आफ्ना एजेण्डामा चुनाव लडेपनि दिल्लीका मतदाताहरुलाई निशुल्क पानी, 2 सय युनिटसम्म निशुल्क बिजुली र दिल्लीको विकासको एजेण्डाले छोएको संकेत देखिएको छ । दिल्ली विधानसभाका लागि शनिवार भएको चुनावमा 61 प्रतिशतभन्दा धेरै मतदान भएको छ। गत विधानसभा चुनावमा 67 प्रतिशत मतदान भएको थियो । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको दिल्लीका मुख्य चुनाव अधिकारी डाक्टर रणवीर सिंहले बताउनु भएको छ । मतदान समाप्त भइसकेपछि अब सबैको ध्यान मंगलवार हुने मतगणनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...