काठमाडौँ, १० फरवरी, २०२०
नेपाली बजारमा आज सुनको मुल्य स्थीर रहेको छ । आइतबार बढेको सुनको मुल्य आज स्थीर रहेको हो । आज सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको जनाइएको छ भने चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइहेको नेपाल सुनचाँदि महासंघले जनाएको छ ।









































