HomeFeatureभारतले थाल्यो सिलुगडी-झापा पेट्रोलियम पाइपलाइनको रेखांकन

भारतले थाल्यो सिलुगडी-झापा पेट्रोलियम पाइपलाइनको रेखांकन

काठमाडौं, १५ फरवरी, २०२०
नेपाल भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण प्रारम्भिक रेखांकनका लागि भारतीय टोलीले फिल्ड अध्ययन थालेको छ ।

भारतीय आयल निगम (आईओसी) का अधिकारीहरुले सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईनको दूरी छोट्याउने गरी स्थलगत रेखाकंन थालेको नेपाल आयल निगमका चारआली कार्यालय प्रमुख बिपिन श्रेष्ठले बताए ।

माघ २९ गते झापा अईपुगेको भारतीय टोलीले नेपालतर्फको प्रारम्भिक रेखांकन सेकर सिलुगुडी र पानी ट्याकींतर्फ अध्ययन गरिरहेको उनले बताए ।

‘नेपाल र भारततर्फको फिल्ड हेर्नेगरी आईओसीका अधिकारीले प्रारम्भिक रेखाकंनको काम थालेका छन्, नेपाल तर्फबाट म सहभागी छु,’ श्रेष्ठले भने ।

‘आईओसीको सिलुगडी डिपोदेखि झापाको चारआलीसम्म पाइपलाईनको दूरी ४५ किलोमिटर हुने भनीए पनि त्यो अझै छोटिने देखियो,’ श्रेष्ठले सुनाए ।

आईओसीको डिपो अझै नेपालतर्फ सर्ने र अरु छोटो बाटोको बारेमा पनि अध्ययन भएकाले ३० देखि बढीमा ३५ किलोमिटर मै पाईपलाईन योजना पुरा हुने उनले बताए ।
नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्यांकन गर्ने सहमतिअनुसार भारतीय पक्ष फिल्डमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सहसचिव ध्रुब घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...