HomeFeatureवैज्ञानिकले 5-जी कनेक्टिभिटी र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता चुनौतीहरूमा ध्‍यान केन्द्रीत गर्नुपर्छः प्रम...

वैज्ञानिकले 5-जी कनेक्टिभिटी र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता चुनौतीहरूमा ध्‍यान केन्द्रीत गर्नुपर्छः प्रम मोदी

नयाँ दिल्ली, 15 फरवरी 2020

प्रधानमन्त्री नरेन्‍द्र मोदीले वैज्ञानिकले 5-जी कनेक्टिभिटी र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता चुनौतीहरूमा ध्‍यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ। उहाँले नवीकरणीय ऊर्जाको लागि किफायती र टिकाउपूर्ण ब्याट्रीहरूको आवश्यकता भएको बताउनुभयो।

नयाँ दिल्लीमा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद (सी.एस.आई.आर.)-को बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले विश्‍व स्‍तरीय उत्‍पादनको लागि पारम्परिक ज्ञान तथा आधुनिक विज्ञानको उपयोगमा जोड दिनुभयो। उहाँले युवा विद्यार्थीलाई विज्ञानतर्फ आकर्षित गर्ने र नयाँ पीढीमा वैज्ञानिक सोचलाई बढुवा दिनुपर्ने आवश्‍यकतामाथि पनि जोड दिनुभयो।

यस अवसरमा प्रधानमन्त्रीले  परिषदको कामकारवाहीको सराहना गर्नुभयो र भविष्‍यको रूपरेखा तयार पार्न सुझाव पनि दिनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...