HomeFeatureआजबाट आईसीसी महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु : भारत र अष्ट्रेलिया...

आजबाट आईसीसी महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु : भारत र अष्ट्रेलिया भिड्दै

नयाँदिल्ली, २१ फरवरी, २०२०
आजबाट आईसीसी महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुन लागेको प्रतियोगिताको उद्दघाटन खेल अष्ट्रेलियाबाट सुरु हुनेछ ।

दिउँसो पौने १ बजेबाट सिड्नीमा सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया घरेलु मैदानमा उपाधिको सबैभन्दा प्रमुख दाबेदार मानिएको छ । अष्ट्रेलियाले चार पटक महिला टि–२० विश्वकपको उपाधि जितिसकेको छ ।

इंग्ल्याण्ड भने दोस्रो उपाधिको खोजिमा रहेको छ । थाइल्याण्ड भने छनोट चरण पार गरेर पहिलो पटक मुख्य प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...