HomeFeatureबाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री ओलीको नै पहल रहेको : प्रचण्ड

बाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री ओलीको नै पहल रहेको : प्रचण्ड

नयाँदिल्ली, २२ फरवरी, २०२०
सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेको खुलासा प्रचण्डले गरेका छन् ।

७० करोड कमिसन प्रकरणको अडियो टेप सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले नै पहल गरेर सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाएको बताएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप बुधबार राति सार्वजनिक भएपछि सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष प्रचण्डले फरक विप्लव नेतृत्वको नेकपालाई सरकारले आतंककारी नभनेको बताए । उनले क्रान्ति र परिवर्तनको नक्कल गरेर नहुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र मानेर शान्तिपूर्ण र मूलधारको प्रतिस्पर्धात्मक बाटोमा आउन आग्रह गरे ।

‘सरकारले गैरकानुनी रुपमा बम विस्फोट गराउने, मान्छे मार्नेलाई छुट दिन सक्दैन, सरकारले त्यो संगठनलाई आतंकारी भनेको छैन’, उनले भने, ‘प्रतिबन्ध आतंककारीलाई मात्रै लगाइन्छ भन्ने छैन ।’ उनले विप्लव ढिलोचाँडो यही बाटोमा आउने समेत विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...