नयाँदिल्ली, २३ फरवरी, २०२०
टर्कीमा आज बिहान शक्तिशाली भूकम्प गएको छ ।
टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ ।
भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षती भएको सूचना भने प्राप्त भएको छैन ।









































