HomeFeatureबच्चा बोकेकी महिलामाथि इन्स्पेक्टर पौडेलको दह्रो लाठीचार्ज

बच्चा बोकेकी महिलामाथि इन्स्पेक्टर पौडेलको दह्रो लाठीचार्ज

काठमाडौं,२८ फरवरी, २०२०
नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी हानेका हुन् ।

यो प्रकरणको चुरो कुरोचाहिँ श्रेष्ठले अधिकार दिलाउनका लागि नेपाली सेनाका पूर्वजर्नेलको घर पुगेकी माला शाहसँग जोडिएको छ ।सहायक रथीबाट अवकाश पाएका हेम खत्री र शाहको आपसी सम्बन्धमा ‘न्याय’ मागिदिन श्रेष्ठ आफ्नो बच्चासहित पुगेकी थिइन् ।

इन्स्पेक्टर पौडेल पूर्वजर्नेलको घरको सुरक्षाका नाममा त्यहाँ पुगेका थिए । श्रेष्ठलाई कुटी कुटी उनले लेखेटका छन् । शाहले जर्नेल खत्रीलाई २० लाख दिएको र आफ्ना पति भएको दाबी गर्दै आइरहेकी छन् ।

गएको भदौमा नै प्रहरी परिसर ललितपुरमा पुगेको यो विवादको विषयसँग प्रहरी अनभिज्ञ थिएन । शाहले सामाजिक सञ्जालमार्फत पनि खत्री आफ्ना पति भएको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...