HomeFeatureबलिउड चलचित्र ‘थप्पड’ले कमायो ३ करोड

बलिउड चलचित्र ‘थप्पड’ले कमायो ३ करोड

नयाँदिल्ली, २९ फरवरी, २०२०
शुक्रबारबाट बलिउड चलचित्र ‘थप्पड’ रिलिज भएको छ । तापसी पन्नु स्टारर यस चलचित्रले निकै राम्रो समीक्षा पाइरहेको छ । चलचित्रको विषयबस्तु र त्यसको प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

रिलिजको पहिलो दिन चलचित्रको कमाई भने सन्तोषजनक रहेको छ । चलचित्रले शुक्रबार ३ करोड ७ लाखको व्यापार गरेको छ । सानो बजेटमा बनेको चलचित्रको यो कमाई सन्तोषजनक कमाई हो ।

चलचित्रको माउथ पब्लिसिटी राम्रो भएका कारण शनिबार र आइतबार चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको अनुमान छ । बलिउडमा शनिबार र आइतबारको कमाईले नै चलचित्रको विकेन्ड कति हुन्छ भन्ने कुराको तय गर्नेछ ।

श्रीमानको एक थप्पडले गर्दा परिवारमा आएको उत्तारचढाब र त्यसले निम्त्याएको द्वन्द्व नै चलचित्रको विषयबस्तु हो । अनुभव सिंहा निर्दे्शित चलचित्रमा पभेल गुलाटीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...