HomeFeatureजनकपुरधाममा ससुरामाथि गोली हानेको आरोपमा ज्वाईँ पक्राउ

जनकपुरधाममा ससुरामाथि गोली हानेको आरोपमा ज्वाईँ पक्राउ

जनकपुरधाम, १ मार्च, २०२०
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ३ का सहदेवप्रसाद यादव माथि गोली प्रहार भएको हो । गोली प्रहार गरेको आरोपमा गोली लागेर घाइते भएका व्यक्तिका ज्वाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

ज्वाईँमाथि शंका लागेकोले पक्राउ गरेर अनुशासन सुरु गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाएका छन् ।

आइतबार बिहान शौचालय जान घरबाट निस्केको बेला मनरासिसवा नगरपालिका वडा नम्बर ३ का सहदेवप्रसाद यादव माथि गोली प्रहार भएको हो । घाइतेका ज्वाईँ औरही नगरपालिका–१ बस्ने सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

रिटायर्ड शिक्षक रहेका ससुरासँग पाँचद्ध लाख रुपैयाँ मागेको र नदिँदा पटक–पटक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका सहदेवप्रसाद यादवको उपचार जनकपुरधाममा रहेको जानकी हेल्थ केयरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...