HomeFeatureभारतमा कोरोना भाइरसको आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु

भारतमा कोरोना भाइरसको आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु

नयाँदिल्ली, १ मार्च,२०२०
भारतको केरलामा कोरोना भाइरसको आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । मलेसियाबाट फर्किएपछि बिरामी परेका उनको अर्नाकुलम अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका बेला मृत्यु भएको हो ।

पछिल्लो समय मलेसियामा कोरोना भाइरस संक्रमण फैलिएपछि भारतले त्यहाँबाट फर्किएका व्यक्तिको परीक्षण थालेको छ ।
उनी मधुमेहको पनि विरामी रहेको डाक्टरले बताएका छन् । भारतको स्वास्थ्य विभागले उनको मृत्यु कोरोना भाइरसको संक्रमणले हो वा होइन भन्ने परीक्षणका लागि नमुना पठाएको छ ।

नमुना परीक्षणका क्रममा भने उनमा कोरोना भाइरसको संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन् । ती व्यक्तिमा स्वासप्रश्वाससम्बन्धी र निमोनियाको समस्या देखिएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमण देखिएका तीन जना उपचारपछि घर फर्किएका छन् । उनीहरुको पछिल्लो परीक्षणमा कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...