HomeFeatureनेपाली जनसम्पर्क समिति भारतका सदस्यहरुद्वारा बाजुरामा आर्थिक एंव शैक्षिक सामग्री सहयोग

नेपाली जनसम्पर्क समिति भारतका सदस्यहरुद्वारा बाजुरामा आर्थिक एंव शैक्षिक सामग्री सहयोग

बाजुरा/ 2 मार्च

नेपाली काँग्रेस बाजुरा जिल्ला समितिका आमन्त्रित सदस्य एवं नेपाली जनसम्पर्क समिती उतर भारत क्षेत्रका माहासचिव खगेन्द्र बहादुर सिंहको पहलमा श्री दुधिर निम्न माध्यमिक विद्यालयलाई 15 हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग हस्तान्तरण गर्नु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड सदस्य प्रकाश सिंह प्रमुख अतिथीका रुपमा उपस्थित रहनु भएको थियो ।

त्यसैगरि नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि जनक सिंह, नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका आमन्त्रित सदस्य खगेन्द्र सिंह विशिष्ट अथितीका रुपमा उपस्थित कार्यक्रममा सयौं अभिभावक र बिद्यालय परिवारको बाक्लो उपस्तिथि रहेको थियो । समारोहमा आमा बुवा गुमाएकी टुहुरी छात्रा शान्ती नेपालीलाई नगद सहयोग हस्तान्तरण गरिएको थियो ।

शान्ती नेपालीलाई नेपाली जनसम्पर्क पश्चिम भारत बम्बै क्षेत्रका अध्यक्ष एमबी बोहरा, नेपाली काँग्रेस तेहौं महाधिवेशन प्रतिनिधि रुद्र बहादुर मल्ल, नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेल, तरुण दल भारतका कोषाध्यक्ष अर्जुन बोगटी, चन्द्र हमजाली मगर, गोरख बिष्ट, बाजुरा दिल्ली सम्पर्क समितिका कार्यवाहक महासचिब मीन साँउद, लोकेन्द्र बुढाले सहयोग प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...