HomeFeatureभारतीय महिला क्रिकेट टिम सेमी–फाइनल खेल सिधैँ फाइनलमा प्रवेश

भारतीय महिला क्रिकेट टिम सेमी–फाइनल खेल सिधैँ फाइनलमा प्रवेश

नयाँदिल्ली,५ मार्च, २०२०
आज भारतीय महिला क्रिकेट टिम र इंल्याण्ड महिला क्रिकेट टिम बिच सेमी फाइनल खेल रहेको थियो ।आईसीसी महिला टि–२० वल्र्ड कप २०२० अन्तर्गत भारत र इंल्याण्ड बिचको खेल वर्षाका कारण सुरुनै हुन नपाई रद्ध भएपछि भारतीय महिला क्रिकेट टिम सिधैँ फाइनलमा प्रवेश गरेको छ ।

भारतीय महिला क्रिकेट टिम समुह ए मा ४ खेलमा जित निकाल्दैँ समुह विजेता बनेर सेमी फाइनलमा प्रवेश गरेको थियो । इंल्याण्ड महिला क्रिकेट टिम भने समुह बि मा ३ खेल जित्दैँ दोस्रो नम्बरमा रहेर सेमी–फाइनलमा प्रवेश गरेको थियो ।

भारतीय महिला क्रिकेट टिम समुह ए को विजेता रहेकौँ कारणले फाइनलमा प्रवेश गराईएको छ । आजै अष्ट्रेलिया महिला क्रिकेट टिम र दक्षिण अफ्रिका मिहला क्रिकेट टिम बिच दोस्रो सेमी–फाइनल खेल रहेको छ । यदी यो खेल पनि वर्षका कारण रद्ध भएमा समुह बि को विजेताका रुपमा दक्षिण अफ्रिका महिला क्रिकेट टिम फाइनलमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...