HomeFeatureनिर्भया काण्डका दोषीलाई फाँसीका लागि मिति तोकियो

निर्भया काण्डका दोषीलाई फाँसीका लागि मिति तोकियो

नयाँदिल्ली, ५ मार्च, २०२०
सन् २०१२ मा भारतको राजधानी दिल्लीमा  भएको एउटा जघन्य घटनामा दोषी ठहर भएका चार जनालाई फाँसीको नयाँ सजाय तोकिएको छ । नयाँ मिति अनुसार २० मार्च २०२० बिहान ५:३० मा उनीहरूलाई फाँसी दिने बताइएको छ । यस अघि चारमध्येका एक जना दोषी पवन गुप्ताले राष्ट्रपति रामनाथ कोविन्द समक्ष पेश गरेको दया याचिका खारेज भएको थियो ।

यस अघि तोकिएको फाँसीको मिति गुप्ताले दया याचिका माग गरेपछि स्थगन भएको थियो । निर्भया काण्डका चारै जना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई पटियला हाउस कोर्टले फाँसीको सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...