HomeFeatureबिहारको मुजफ्फरपुरमा भयानक सडक दुर्घटना, 13 जनाको मृत्यु, 4 जना घाईते

बिहारको मुजफ्फरपुरमा भयानक सडक दुर्घटना, 13 जनाको मृत्यु, 4 जना घाईते

बिहार, 7 मार्च 2020

बिहारको मुजफ्फरपुरमा भयानक सडक दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको छ । शनिबार विहान एक स्कोर्पियो र ट्रैक्टर ठोक्किएर भएको घटनामा 4 जना घाईते भएका छन । स्कॉर्पियो राष्ट्रीय राजमार्ग 28 बाट गइरहेको बेला मुजफ्फरपुरको काँटी ब्लकमा ट्रैक्टरसँग दुर्घटनाग्रस्त भएको हो । ठक्करका कारण स्कोर्पियो पूर्णरुपमा क्षतिग्रस्त भएको ।

घटनापछि मुजफ्फरपुर पुलिस घटनास्थलमा पुगेर उद्धारको काम गरेको छ । पुलिसले घटनाको बारेमा मृतकको परिवालाई जानकारी दिएको छ भने शुवहरुलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनागगत्तै सयौं मानिसहरु घटनास्थलमा भेला भएका थिए । स्थानीयहरुले घटनापछि सडक अवरुद्ध पनि गरेका थिए । पुलिसले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गराएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...