HomeFeatureगोजमुमो टोलीद्वारा केन्द्रीय गृहराज्यमन्त्री जी. किशन रेड्डीसँग भेटवार्ता

गोजमुमो टोलीद्वारा केन्द्रीय गृहराज्यमन्त्री जी. किशन रेड्डीसँग भेटवार्ता

नयाँ दिल्ली, 13 मार्च 2020

गोर्खा जनमुक्ति मोर्चाको एक टोलीले आज दिल्लीमा भारत सरकारको केन्द्रीय गृह राज्यमन्त्री जी. किशन रेड्डीलाई भेटेर भाजपाको संकल्प पत्रमा उल्लेखित दुईवटा मुख्य बुँदाहरु “स्थायी राजनैतिक समाधान” अनि “११ जातलाई जनजातिको मान्यता प्रदान” गर्ने विषयलाई चाँड़ोभन्दा चाँड़ो सम्बोधन गरिनुपर्ने विषयमा एक ज्ञापन-पत्र बुझाएको छ। भेटवार्तामा मन्त्रीले यस विषयमा गृहमन्त्री अमित शाहसँग कुरा गरि चाँड़ै यसको समाधानतर्फ जाने टोलीलाई जानकारी गराउनुभएको छ । भेटका क्रममा उहाँले केन्द्र सरकार गोर्खाहरुको साथमा रहेको टोलीलाई आश्वासन दिनुभएको छ। यस टोलीको अगुवाई क्षेत्रीय सांसदको उपस्थितिमा गोर्खा जनमुक्ति मोर्चा कार्यकारी अध्यक्ष डा. लोपसाङ लामाले गर्नुभएको थियो। टोलीमा डा. बिनु सुन्दास, लिला कुमार गुरुङ, अनिल लोप्चन रहेको जानकारी डा. लोपसाङ लामाले प्रेसलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...