HomeFeatureभारतमा पेट्रोल र डिजेलको उत्पादन शुल्क वृद्धि

भारतमा पेट्रोल र डिजेलको उत्पादन शुल्क वृद्धि

नयाँदिल्ली, १४ मार्च, २०२०
अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसको दैनिकी  अर्थव्यवस्थामा पनि नराम्ररी प्रभावित बनेको छ ।

कोभिड-१९ का कारण विश्वभर व्यापार तथा व्यवसायमा झड्का लागिरहेको छ । यता भाइरसको त्रास र असरले गर्दा तेल उत्पादन गर्ने प्रमुख मुलुक रुस र साउदी अरबबीच ‘मूल्य युद्ध’ चलिरहेको छ ।

मूल्य युद्धका कारण विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइरहेको छ । तर यसै क्रममा भारत सरकारले पेट्रोल र डिजेलको उत्पादन शुल्क (भहअष्कभ मगतथ) बढाएको छ ।

शनिबार पेट्रोल र डिजेलको उत्पादन शुल्क प्रति लिटर ३ रुपैयाँले बढाइएको हो । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटबाट उत्पन्न परिस्थितिलाई सामना गर्न भन्दै सरकारले उत्पादन शुल्क बढाएको हो ।

समाचार अनुसार पेट्रोलमाथि लगाइँदै आएको विशेष एक्साइस ड्युटी २ रुपैयाँले बढेर ८ रुपैयाँ भारु पुगेको छ । त्यस्तै डिजेलमाथिको विशेष एक्साइस ड्युटी बढेर ४ रुपैयाँ पुगेको छ । योसँगै पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...