HomeFeatureकोरोना भाइरसबाट उत्तर कोरियामा दुई सय सैनिकको मृत्यु !

कोरोना भाइरसबाट उत्तर कोरियामा दुई सय सैनिकको मृत्यु !

उत्तर कोरिया, १६ मार्च, २०२०

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ । उसको छिमेकी देशहरु चीन र दक्षिण कोरियामा भाइरसले भयावह अवस्था ल्याएको छ । रुसमा पनि संक्रमण फैलिएको छ । तर, कम्युनिस्ट शासन रहेको मुलुक उत्तर कोरिया संक्रमण आफ्नो देशमा रहेको मान्न तयार छैन ।

दक्षिण कोरियाको दैनिक एनके न्युज एजेन्सीले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणबाट दुई सय सैनिकको मृत्यु भएको खबर प्रशानमा ल्यायो । चार हजारभन्दा बढी मानिसहरु भाइरसको संक्रमणबाट क्वारेन्टाइनमा राखिएको उल्लेख गर्यो ।

उत्तर कोरियाले कोरोना भाइरसका विरामीलाई फाँसी दिएको विषय पनि नआएको होइन । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिण कोरियाको सरकार नजिकको योन्ह्याप न्युज एजेन्सीले उत्तर कोरियामा दश हजार मानिस संक्रमित भएको हुनसक्ने आशंकामा परीक्षण गरिएका थिए । तीमध्ये छ हजारमा संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...