HomeFeatureभारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक

भारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक

नयाँदिल्ली, १६ मार्च, २०२०
दक्षिण भारतका साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो ।

फेरी दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम लिएर ट्याक्स नतिरेको शंकामा उनको घरमा छापा मारिएको थियो ।

अभिनेता विजयको घरमा सर्च अपरेशन चलाइएको थियो । जाँचको दौरान आयकर अधिकारिकहरुले विशेष खुलासा गरेका छन् । विजयलाई दुई फिल्मका लागि भारतीय १ सय ३० करोड रुपैयाँ पारिश्रमिक स्वरुप मिलेको थियो ।

जाँचमा विजयलाई यति ठूलो रकम मिले पनि उनले ट्याक्स भने जम्मा गरेको इनकम आयकर विभागका अधिकारिहरुले जानकारी दिएका छन् ।

अभिनेता विजयलाई १ सय ३० करोड ‘बिगिल’ र ‘मास्टर’ का लागि मिलेको थियो । उनले ‘बिगिल’ का लागि ५० करोड र ‘मास्टर’ का लागि ८० करोड बुझेका थिए । उनको घरमा छापा कुनै आकास्मिक थिएन ।

विजयको कठिनाइ अझै समाप्त भएको छैन । आइटी अधिकारिहरू विजय र उनको परिवारले गरेको लगानीको छानबिन गरिरहेका छन् । विजयले गरेको केही लगानी अहिले प्रश्नको घेरामा छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...