HomeFeatureनिर्भया काण्ड : आफूहरूलाई ‘गैरकानुनी फाँसी’ को सजाय दिन लागेको भन्दै हेगस्थित...

निर्भया काण्ड : आफूहरूलाई ‘गैरकानुनी फाँसी’ को सजाय दिन लागेको भन्दै हेगस्थित फाँसीको चार दिनअघि दोषीले गुहारे

नयाँदिल्ली, १७ मार्च, २०२०
निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणमा दोषी ठहर भएकाहरूले आफूहरूलाई ‘गैरकानुनी फाँसी’ को सजाय दिन लागेको भन्दै हेगस्थित अन्तर्रा्ष्ट्रिय अदालत गुहारेका छन् । ‘त्रुटिपूर्ण’ कानुनी प्रक्रियाबाट आफूहरूलाई दोषी ठहर गरेको भन्दै तीन दोषीले फाँसीबाट उन्मुक्ति पाउनु पर्ने माग गरेर अदालतमा निवेदन दिएको दि वायरले उल्लेख गरेको छ ।

दिल्ली अदालतले हत्या तथा बलात्कार घट्नामा दोषी ठहर भएका मुकेशकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहलाई आगामी शुक्रबार बिहान साढे पाँच बजे फाँसीको आदेश दिएको थियो । उनीहरूले आफ्ना वकिलमार्फत दर्ता गरेको रिटमा सुनुवाईका क्रममा पोलीग्राफ टेस्ट, लाइ–डिटेक्टर, ब्रेन म्यापिङ जस्ता प्रक्रिया नअपनाएको आरोप लगाएका छन् ।

निवेदनमा प्रत्यक्षदर्शी, पीडितकी साथी र साक्षीले झुठ बोलेको हुनसक्ने कुराको अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । अर्का दोषीलाई भने बलात्कार घट्ना भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...