HomeFeatureभारतीय भूमि हुदैँ नेपाल प्रवेश गरेका दुई जनामा कोरोनाको लक्षण देखिएपछि क्वारेन्टाईनमा...

भारतीय भूमि हुदैँ नेपाल प्रवेश गरेका दुई जनामा कोरोनाको लक्षण देखिएपछि क्वारेन्टाईनमा पठाउने तयारी

कपिलवस्तु, 19 मार्च 2020

भारतीय भूमि हुदैँ सीमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो सहित कोरोनाका लक्षण देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ। नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ। अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ।

ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निर्माण गरेको महेन्द्र आधारभुत प्रा.वि. तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ। क्वारेन्टाईनमा 14 दिन राखेपछि मात्रै उनीहरुलाई आ-आफनो घर जान दिईने कपिलवस्तु प्रहरी उपरिक्षक दिप शमसेर जवराले बताउनुभयो।

दुई जना मध्य एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन् भने, अर्का पञ्जाबबाट नेपाल फर्किएका हुन्। दुवैमा कोरोनाको लक्षण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ। कोरोनाको संक्रमण छ वा छैन् भन्ने बारे पुष्टि भने ल्याव परिक्षण पछि मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...