HomeFeatureबुटवलमा अत्याधिक मदिरा सेवन गर्दा लजमै मृत्यु

बुटवलमा अत्याधिक मदिरा सेवन गर्दा लजमै मृत्यु

बुटवल, २० मार्च, २०२०
रुपन्देहीको सैनामैना नगरपालिकाको एक लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सैनामैनामा रहेको हाम्रो अर्घाखांची रेष्टुरेण्ड एण्ड लजमा सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्रीको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

खत्रीले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको प्रहरीको अनुमान छ । शुक्रबार बिहान अचेत अवस्थामा फेला परेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...