HomeFeatureअमेरिकामा बन्यो कोरोना विरूद्धको खोप, परीक्षणमा सकारात्मक परिणाण

अमेरिकामा बन्यो कोरोना विरूद्धको खोप, परीक्षणमा सकारात्मक परिणाण

नयाँ दिल्ली डेस्क, 25 मार्च 2020

विश्वमा कोविड-19 का घटनाहरू लगातार बढिरहेका बेला कोरोना विरूद्धको लडाइमा एउटा राम्रो समाचार प्रकाशमा आएको छ। अमेरिकामा कोरोना भाइरसको खोप तयार भएको छ। वैज्ञानिकहरूले कोरोना भाइरस विरूद्ध यो खोपलाई प्रयोग गरेर सफलता हासिल गरेका छन्। 4 देशहरूमा गरिएको क्लिनिकल ट्राइलमा सकारात्मक परिणाम बाहिर आएको छ। अमेरिकी सरकारले छिट्टै यस खोपलाई तयार गर्नका लागि अनुमति प्रदान गर्न सक्छ।

रोग निवारण एवम् रोगथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकी वैज्ञानिकहरूले क्लोरोक्वीन (chloroquine) र हाइड्रोक्सीक्लोरोक्वीन (Hydroxychloroquine) को मिश्रणले खोप तयार गरेका हुन्। अमेरिकाको खाद्य एवम् औषधी प्रशासन (एफडीए) ले यो खोपको क्लिनिकल ट्राइललाई अनुमति दिइसकेको छ। पछिल्लो एक महिनादेखि यस खोपको परीक्षण चीन, दक्षिण कोरिया, फ्रान्स र अमेरिकामा सफल भएको छ। खोप प्रयोग गरिएका बिरामीहरूमा प्रभावकारी परिणाम आएको छ।

अमेरिकी वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसलाई मार्न खोपले सफलता हासिल गरेको छ। यद्यपि एफडीए कुनैपनि खोपलाई अमुमति दिनका लागि लामो समय लगाउँछ। तर वैश्विक चुनौती र परिस्थितिलाई मध्येनजर गर्दै आगामी केही दिनमा यसलाई उपचारमा प्रयोग गर्न दिने आशा गरिएको छ। वैज्ञानिकहरूका अनुसार सार्स कोरोना भाइरस विरूद्धको उपचारमा पनि यो औषधीले महत्त्वपूर्ण भूमिका निभाएको थियो। तर यस पटक कोरोना भाइरसको जेनेटिकल कोडलाई ध्यान दिँदै केही परिवर्तन गरिएको छ।

अर्कोतर्फ भारतले पनि यदि यो खोपलाई एफडीए-ले मञ्जुरी दिन्छ भने ढिलो नगरि यसको प्रयोग गर्न सक्ने भनेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...