HomeFeatureभारत बन्दले मुम्बईको ठाणा(थाने)मा अलपत्र नेपालीहरु रोगले भन्दा पनि भोकले मर्ने आयो...

भारत बन्दले मुम्बईको ठाणा(थाने)मा अलपत्र नेपालीहरु रोगले भन्दा पनि भोकले मर्ने आयो अवस्था

सुबास बस्नेत, नयाँ दिल्ली
भनिन्छ संकट आउँदा चारैतिर बाट एकैसाथ आउछ रे ! आखिर त्यो यतिखेर सच नै साबित  भएको छ । यीनिहरुको चरित्र नै  अचम्मको हुन्छ। क्षेणीक समयको लागी आउने संकटहरुको प्रभाव भने शताब्दीऔं सम्म पनि उस्तै नै हुन्छ ।
विश्वब्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरस पनि  यतिखेर तेस्तै बनेको छ ।  विश्वलाई नै चपेटामा लिएको कोरोनाले भारतलाइ पनि अछुतो राख्न सकेन । जस बाट शंक्रमीत तथा मृत्यु हुनेहरुको संख्या दिनप्रतीदिन बढदो छ। भारतमा नेपालीहरु रोगले भन्दा पनि भोक मर्ने अवस्था सिर्जना भएको छ ।
कोरोना नियन्त्रणको लागी गरिएको भारत बन्दले,  दैलेख जिल्ला दुल्लु नगरपालिकाका केही युवाहरु राेजगारिकाे लागि भारतकाे महाराष्ट ठाणा जिल्लाकाे अम्बरनाथ तथा बदलापुर शहरमा हाेटलमा काम गर्दै आएका थिए ।  तर आज भारत सरकारले काेराेना भाइरस नियन्त्रणकाे लागि  धारा 144 लागू गरि लकडाउन गरेकाे कारणले  यी नेपालीहरु राेग भन्दा पनि भाेककाे मारमा परेकाछन ।
शहरका विभिन्न हाेटलहरुमा काम गर्दै आयका यिनिहरु आफु काम गरि रहेकाे हाेटल मालिकले आफ्नाे हाेटल बन्द भयकाे र आफु  खान बस्नकाे लागि केही ब्यावस्था मिलाउन नसक्ने भन्दै  नेपाली कामदारहरुलाइ  जबाव दिएकाे गुनासाे यिनिहरुको छ ।
“घर तिर जान भाडा छैन कसै शाथिकाे रुममा गयर बसौ बस्न दिन्नन फेरि चिनजान भएका शाथिहरु धेरै  टाडा छनवकसरी जाउ”  उनिहरु रुदै आफ्नो बदेना पोखे। फेरि थप्दै भने “यदि हामीलाई काेहि नेपाल सम्म पुर्यान सक्छ भने आफ्नाे जग्गा बेचेर भयपनि हामि पैसा दिने थियौं यता हामिहरु राेगले भन्दा पनि भाेकले मर्ने भयौं” गहभरि आँखामा आँशुनिकालेर भनिरहेका थिय।
एक आपसमा एक- दुई मिटर टाडा बस्न भनिएता पनि  यी युवाहरु  20 देखि 22 जनाकाे संख्यामा गुम्सियर सँगै  बस्न बाध्य भयका छन। करिब पाँच  दिन देखि एउटा  बिस्कुटकाे भरमा आफ्नाे दिन बिताउन बाध्य भयकाे तेसै समुहका पीडित महेन्द्र न्याैपानेले जानकारि गरायका छन  ।
पीडितहरु हुन महेन्द्र प्रशाद न्याैपाने, निरक ताेलांगि, कमल गंधर्भ, केसब सुनार, यज्ञ बहादुर, नरेन्द्र साउँद, हरिकला सुनार, केसबराज साेनि लाेकेश डकाल, दर्शन शर्मा, रामु साउँद, करन साउँद, निरुता शाहि,  स्वरसति ताेलांगि, निर्मला ताेलांगि, विस्नु ताेलांगि, बखत सान्गाइ, बखत ताेलांगि, टाेप शर्मा, दिपक कुमार, केसव माझकाेटि, बिन्दु मगर, प्रकाश रिजाल, गणेश शर्मा, राजन जैसि कृष्ण खड्का, केशव राेकाया, कमल ताेलांगि। यिनिहरु सबै  दैलेख जिल्ला  दुल्लु  नगरपालिका रहेका छन।
यी लगायत भारतभरी अलपत्र परेका नेपालीलाई नेपाल सरकार, भारत स्थित नेपाली राजदूतावास र  भारत सरकार  समन्वय गरेर उचित प्रबन्ध गर्नुपर्ने आवस्यकता छ । अलपत्र परेका नेपालीहरुलाई सकेसम्म मेडिकल जाँच गराएर नेपाल पठाउन ब्यवस्था हुनुपर्यो ।  नेपाली  समुदायहरू  भोकै मर्ने अवस्था नपरोस समयमा नै सम्बधित निकायको ध्यान जाहोस।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...